Bipul Chettri - Naya Din

[Verse 1]
आयो है यो दिनहरू कस्तो
बेचैनी यो रात रात को
महामारी संग संसार लडेछ आज
हाहाकार मचेछ चारैतिर आज
आयो है कस्तो दिन
यहाँ

[Verse 2]
बसेछु एकान्तमा म यहाँ
कुरेछु प्रतीक्षामा म यहाँ, यहाँ
सम्झनदछु रमाइलो ति पलहरु
आशा राक्छु आउनेछ ती क्षयणहरु फेरि
यहाँ एकदिन, (दिन, दिन, दिन)
यहाँ

[Bridge]
फर्काइदेउ मेरो पुरानो त्यो संसार
जिउन सक्दिन म यहाँ
यहाँ

[Outro]
फर्काइदेउ मेरो पुरानो त्यो संसार
जिउन सक्दिन म यहाँ

Comments

  • ×